Monday, March 22, 2010

Hero Honda Exchange offer in Kaski,Nepal

                  

Friday, March 19, 2010

Prowres-expo-nepal-2010 March 20 now in Pokhara

Bus accident in Dailekh,Nepal 32 killed


March,18
Pipalkot: At least 32 persons were killed and 12 injured when a commuter bus en route to Surkhet from Kalikot skidded off the road and plunged some 200 metres into Karnali River in Pipalkot  The bus en route to Surkhet from Kalikot fell off the Karnaayli Highway into the Karnali River in Dailekh districton on Thursday.Most of the dead were trapped inside the bus and droned
According to DSP Min Bahadur Ghale of Kalikot district police office, the bus belonging to Kankre Bihar Yatayat, had left Manma, the district headquarters of Kalikot, at around 7:30 am for Surkhet, carrying 33 passengers. More passengers boarded the bus on the way, he said. Locals and eyewitnesses claimed that there were about 70 passengers at the time of accident.

National and International WWE championships in Pokhara march 20


पोखरा, ५,चैत
 पोखरा रगंशालामा पहिलो पटक आयोजना गर्न लागिएको रेस्लिगमा सहभागि हुन राष्ट्रिय तथा अन्तराष्ट्रीय रेसलरहरु आज पोखरा आएका छन ।प्रतियोगितामा सहभागि हुन आज पोखरा आएका रेसलरहरुलाई पोखरा विमानस्थलमा भब्य स्वागत गदै नगर परिक्रमा गराइएको थियो पोखरा विमानस्थलबाट गाडिमा राखेर उनिहरुलाई बाजागाजा सहित पोखराको पृथ्वीचोक, नयाँ बजार, भिमसेनचोक, बगर नालामुख, सृजनाचोक, हल्लनचोक लगायत मुख्य चोकहरुको परिक्रमा गराइएको थियो ।पोखरा रगंशालामा बहुद्देश्यीय कभर्डहल निर्माणको सहयोगार्थ रेस्लिग आयोजना गर्न लागिएको हो करिव ७५ लाखको लागमा निर्माण गर्न लागिएको उक्त हलमा भलिवल, हृयाण्डबल, बास्केबल, मार्सल आर्ट, उसु लगायतका खेलहरु खेल्न मिल्ने गरि उक्त हल निर्माण गर्न लागिएको हो हल निर्माणका लागि निर्माण समिति समेत गठन गरिएको टेलिभिजनमा मात्रै देख्न पाइने रेसलहरुको भिडन्त पोखरेलीहरुले प्रत्यक्ष रुपमा देख्न पाउने छन पहिलो पटक पोखरेली दर्शकहरुले तीन घण्टा सम्म रेसलहरुको भिडन्त पोखरा रगंशालामम यहि चैत्र गते हेर्न पाउने भएका हुन ।प्रोरेस एक्सपो पोखरा बहुउद्देश्यीय कर्भड हल निर्माण समितिको आयोजना हुने अन्तराष्ट्रिय प्रोफेनल रेसलीङ खेलमा अमेरिका डब्लुडब्लुका सुपस्टारहरु अमेरिकी रेसलर , जापानिज सुपस्टार हार्डकोर च्याम्पियन गरी जापानबाट , स्पेनबाट यूरोपियन सुपस्टार तथा लेडिज रेसलर रेफ्री , इटलीबाट नेपाली जना प्रोफेशन रेसलर, हिमालयन टाइगर ११ जना, प्राविधिक १० गरि ३० जना पोखरा आएको प्रतियोगितामा २५सय, हजार, सय दरको टिकटको ब्यवस्था गरिएको भने लाख ९० हजार सय ५० खर्च लाग्ने आयोजकको दावी रहेको प्रतियोगिताबाट करिव रु. १३ लाख ५९ हजार सय ५० बचत हुने अनुमान गरिएको अध्यक्ष गुरुङले जानकारी दिनुभयो प्रतियोगिताबाट खर्च कटाएर बचत हुने रकम इण्डोर हल निर्माणमा खर्च गरिने