Thursday, March 11, 2010
Shankar Pokharel in Pokhara हुलाका सक्षम र नाफा मुखी संस्था
पोखरा,२६फागुन
सुचना तथा सञ्चार मन्त्री शंकर पोखरेले आज पोखरामा पत्रकारहरसंग संक्षिप्त कुराकानी गदै मन्त्री पोखरेलले सरकारको अनुरोधमा आएको हो माओबादीको अनुरोधमा हैन, सवै दलहरुको सहमतीमा बोलाइएको कारण सरकारलाई सहयोग गर्नु अनमिनको कर्तब्य हो ।” उहाँले सरकारले माओबादी लडाकुको भरणपोषण गदै आएका कारण रमक दुरुपयोग नहोस भन्नका लागि अनमिनसंग स्पष्ट तथ्याङक माग गरेको हो तर उसले दिन मानेन मन्त्री पोखरेले भन्नुभयो- “अनमिनले नेपाल सरकारलाई तथ्याङक उपलब्ध गराउनुपर्नेमा विज्ञप्ति जारी गरेर सरकारको काउन्टरमा जानुहुदैन ।” अन्तरीम संविधानले व्रि्रोही पक्ष र सरकार नहुने भन्ने शान्ति सम्झौताको १० औ वुदालाई बिर्सेको समेत बताउनुभयो । लडाकुको विवरण संकलन गर्ने जिम्ममा अनमिनलाई दिएकाले सरकारले माग्दा उपलब्ध गराउनुपर्छ उहाँले भन्नुभयो-सरकारले माओबादी लडाकुलाई एक मुष्ठ रकम दिदा दुरुपयोग भएको आशंकका भएर ब्यक्तिकै हातमा रकम पुयाउन संख्या माग गरिएको स्पष्ट पार्नुभयो आजै मन्त्री पोखरेलले कर्मचारी अन्य कार्यालय जान खोज्नु र हुलाक सेवा प्रभावकारी बन्न नसक्नु हुलाको भविष्य संकटमा पदै गएको उहाको भनाई थियो ।
हुलाका सक्षम र नाफा मुखी संस्था भएकाले यसलाई अझ प्रभावकारी रुपमा संचालन गर्न सके सरकारको खर्च समेत कम हुने बताउनुभयो । सरकारले १ सय २० ठाँउमा टेलिसेन्टर स्थापना गर्न लागेको जानकारी दिनुभयो । सुचना तथा सञ्चार मन्त्रालयका सहसचिव नारायण प्रसाद रेग्मीले हुलाकलाई ब्यवस्थीत र विविधीकरण गर्ने र अधिकार प्रत्यायोजन गरेर जिम्मेवार बनाउने तयारी भएको जानकारी दिनुभयो । जिल्ला हुलाक कार्यालयलाई विद्युतीय संचार माध्यमलाई उपलब्ध गराउने लोक क्ल्याणकारी विज्ञापन अनुगमन गर्ने जिम्मेवारी दिने अवधारण तयार भएको समेत बताउनुभयो ।

Wednesday, March 10, 2010
KP Sharma Oli Constitution should be on time
पोखरा, २५ फागुन,
नेकपा एमालेका नेता केपी शर्मा ओलिले “हत्या हिंसा, जवरजस्ती र संवैधानिक बाटोमा नआए सम्म संरकारको नेतृत्व नसोचे हुन्छ । माओबादीलाई एक्ल्याउन खोजेका छैनौ संगसंगै लैजान सरकारमा सहभागी हुन आग्रह गरेका छौ । यदि माआबादीले नेतृत्व गर्ने हो भने संवैधानिक बाटो बाट आउन समेत आग्रह गर्नुभयो । संवैधानिक र कानुनि बाटो मार्फ नआई सरकार मागेर पाइदैन उहाले भन्नुभयो । संवैधानिक रुपमा संविधानसभा र संवैधानिक रुपमा आउनु सुझाव दिनुभयो । नेकपा एमाले निकट शिक्षकहरुको भेलालाई आज पोखरामा सम्वोधन गदै नेता आलीले माओबादी राजनीतिक पार्टीभएर सशस्त्र जत्थाको समुह भएको आरोप लगाउनु भयो । माओबादीले संविधान निर्माण र शान्ति प्रक्रियलाई निकर्षा पुयाउन नचाहेको बताउदै सत्ता कब्जाको सोचमा उद्धत भएको उहाँको भनाई नेता ओलिले संविधान निर्माण अधि नै माओबादी लडाकु र हतियारको ब्यवस्थापन गर्नुपर्ने भन्दै अन्यथा संविधान निर्माण नहुने जिकीर गर्नुभयो । लडाकु ब्यवस्थापन विना बनेको संविधान कार्यान्वयन नहुने र कागज मात्र हुने उहाको तर्क थियो । संविधान निर्माणको सयम धेरै नभएकाले निधारित मितिमै संविधान बन्नुपर्ने बताउदै माओबादीले जति दिन छोटिदैछन झन अप्ठ्यारा कुरा गर्न थालेर संविधान निर्माण अवरोध सृजना गरेको बताउनुभयो । माओबादीले संविधान निर्माण भन्दा पनि सत्ता कब्जा गर्ने सोचमा लागेका कारण प्रचण्डले शक्ति खोरमा प्रशिक्षण दिएका बताउनु भयो ।
KP Sharma Oli Constitution should be on time
KP Sharma Oli Constitution should be on time
Tuesday, March 9, 2010
Two People Caught with US Pistol in Kaski
कास्की, २४ फाल्गुन
लेखनाथ नगरपालिकाको शिशुवाबजारमा आइतबार राति प्रहरीले दुई युवालाई हतियारसहित पक्राउ गरेको छ । अमेरिकामा बनेको एकथान पेस्तोल र त्यसको १० राउन्ड गोलीसहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा लेखनाथ नगरपालिका वडा नं. १ का अमित गुरुङ र प्रवीण सुनार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ परेलाई सोमबार दिउँसो पत्रकारसम्मेलन गरी सार्वजनिक
International Cultural Festival stared in Pokhara
पोखरा, २४,फागुन
पोखरामा सोमबारबाट अन्तराष्ट्रिय सास्कृतिक महोत्सव सुरु भएको छ । पोखराको नयाँ बजारस्थायी प्रदशनी केन्द्रमा सुरु भएको महोत्सवमा विश्वका १२ देशका कलाकारहरुले आ आफना सास्कृतिक प्रस्तुति प्रस्तु गर्ने पंण्डित नारायण पोखरेल स्मृति प्रतिष्ठान पोखराको आयोजना तथा शुभ यात्रा सँस्था र एसके साउण्ड पोखराको सहआयोजनामा भएको महोत्सव यहि फागुन २९ गते सम्म चल्ने छ । महोत्सबमा फा्रन्सका ४०, स्पेनका २२, बुल्गेरीयाका ४०, सोलभानियाका ४०, लिथिनिया ल्सोभाकियाका ३०, भारतका २५, श्रीलंकाका १५, बंगलादेशका १० र नेपालका ५० जना कलाकारको सहभागिता रहेने छ राष्ट्रिय दोहोरी, रत्यौली, भजन चुड्का र नौमती बाजाको प्रतियोगिता महोत्सबका बिशेष आकर्षाका रुपमा रहेका छन । रत्यौलि गीत प्रतियोगितामा २१, नौमती पञ्चेबाजामा ११, भजनचुडकामा १२ र लोकदोहरी तर्फ२१ टिमको सहभागिता रहेको छ । प्रतियोगितामा प्रचथम, द्धितिय, तृतिय र सान्त्वना हुने टिमलाई क्रमश २०, १५, १० र ५ हजार सहित पुरस्कार प्रदान गरिने महोत्सव संयोजक प्रजापति पराजुलीले जानकारी दिए । महोत्सवको उद्घाटन यूनिटि लाईफ पश्चिमाञ्चल क्षेत्रिय निर्देशक तथा मुख्या प्रायोजक डा.लक्ष्मण शर्माले गर्नुभयो ।करिब ६० हजार दर्शकहरुले अबलोकन गर्ने अनुमान गरिएको महोत्सबमा १४ लाख ४० हजार खर्च लाग्ने आँकलन गरिएको छ । आयोजकहरुले खर्च हुने रकम प्रायोजक र टिकट ब्रि्रीबाट उठ्ने उदेश्य राखेका छन् ।”कला साहित्य र सँस्कृतिको संरक्षण गरौ, अन्तराष्ट्रिय कलाकर्मीसँग मित्रता बढाऔ” भन्ने मुल नाराका साथ हुने महोत्सबले पर्यटन बर्ष२०११ लाई सघाउ पुर्याउने, नेपालीको कला बिश्व माझ चिनाउने र स्वदेश तथा बिदेशका कलाकर्मीहरुको संबन्ध बढाउने बिश्वास आयोजकहरुको रहेको छ ।

Subscribe to:
Posts (Atom)