Thursday, February 11, 2010
Wednesday, February 10, 2010
पोखरामा लाख लाख रुपियाँ बराबरको उखु भित्रियो
पोखरा, २७ माघ
पोखरामा !! लाख b]vL !# लाख रुपियाँ बराबरको उखु भित्रियो । दुईदिनपछि मनाइने महाशिवरात्री पर्वको लागि पोखरामा उखु भित्रिने एक एकसातादेखि हुदैं छ ।शिवरात्रीलाई लक्षित गरी पोखरामा अहिले करिव ८ ट्रक ऊखु भित्रिएको ऊखु व्यापारीn] बताए । पोखरामा धादिङ र धरानबाट ऊखु ल्याउने गरिएको छ । एउटा लाँक्रो ऊखु २५ देखि ५० रुपैयाँसम्म बिक्रि हुने गरेको छ । यतिबेला पोखराका मुख्य चोक महेन्द्रपुल, चिप्लेढुंगा, पृथ्वीचोकहरुमा ऊखुको खात देख्न सकिन्छ भने उखु किन्नेको पनि त्यत्तिकै भीड लाग्ने गरेको छ । काठमाडौ af6 पनि एक ट्रक ऊखु विक्रिका लागि पोखरामा ल्याएको छ । एक ट्रक उखुलाई करिव एक लाख ८२ हजार पर्ने र खुद्रा विक्रि गर्दा करिव ५० हजार नाफा हुन्छ । बुधबार मात्र करिव १५ हजार उखु विक्र भएको छ । शिवरात्री आउन दुई दिन बाँकी रहदाँ उखुको विक्रि अनुपात पनि र्दैनिक बढ्दै गएको व्यापारीको भनाई छ । उखुको रसलाई पाचँ अमृत मध्ये एक अमृत मानिन्छ भने पोलेको उखु औषधी हुने जन विश्वास रहेको छ । उखु भगवानलाई प्रसादको रुपमा बढी प्रयोग हुने हुनाले पनि शिवरात्री यसको उपयोग बढि हुने गरेको छ । शिवरात्रीमा ऊखु खानलाई मात्र नभएर शिवधुनीमा ऊखु पोलेर पड्काएर मनोरञ्जन लिने परम्परा पनि छ ।
Seminar on Working Visa in UK
Seminar on Working Visa in UK
Mount Everest Institute Chipledhunga-4 has completed a seminar on Working visa in UK through inviting official representative Mr. Manish Arya in the Seminar hall of the institute.
Addressing the programme, the key note speaker Mr. Arya told that students have to participate in the training programme of three months in Delhi and after that there will be an assessment test to the candidates. After the successfully completion of the training students get work permit in UK and if failed also they can obtain visa but they have to do the same training in UK.
Special provision has been made to the students by Delhi School of Professional Studies and Research for those who enroll through Mount Everest Institute. Moreover, the school provides all the facilities of food, lodge and other things needed for the students during their training period in Delhi.
On the other hand, the director of Mount Everest Institute Keshab Bastola told that the institute refunds the money back to those students who fail in their assessment test excluding the cost of lodging and fooding.
Out of 150 students interviewed by Mr. Arya he has selected 25 students and also told that he and his college will be hosting them in home away home style.
For details plz call us : keshab Bastola
call us is number:9856023477,061-541405
call us is number:9856023477,061-541405
Tuesday, February 9, 2010
कास्कीका गाउमा हिमपात
पोखरा, २६ माघ
कास्कीको पर्यटकीय गाउ लुम्ले, पन्चासे, घान्द्रुक, छोम्रोङ, सिक्लेस तथा पोखरासगै जोडिएको अर्मला गाविसको अर्मलाकोटमा हिमपात भएको हो ।हिमपातले मंगलबार पोखराको मौसम चिसो बनेको थियो । विहान साढे ५ बजेदेखि परेको पानी दिउसो तीनबजे रोकिदा“ निकै चिसो बढेको थियो । पोखरासगै जोडिएको अर्मलामा हिमपात भएपछि दिनभर चिसो बढेको थियो । हिमपातले अर्मलाको जंगल सेतf] बनेको थियो ।मंगलबार विहानदेखि पोखरामा करीव २३ मिलिमिटर पानी परेको पोखरास्थित मौसम मापन नारायण वेसिनले जनाए । ।हिमपातले पोखरा-बाग्लुङ राजमार्ग सडक खण्डको ढिकुर पोखरी केही समय अवरुद्ध समेत बनेको थियो ।लामो समयपछि परेको पानीले कास्कीका उत्तर भेगका र्सवसाधारणको जनजीवन कष्टकर बनेको छ । हिमपातले चिस्यान बढाउ“दा र्सवसाधारणहरु घरभित्रै बस्न बाध्य छन् भने अर्कोतिर किसानहरु भने दिनभर परेको पानीले हषिर्त बनेका छन् । पानीसगै परेको हिमपातले चिसो बढाएपनि किसानहरु भने हिउदे बालीमा सिंचाई पुगेको छ । पानीकै अभावमा हिउदे बाली सुख्खा हुदा मौसममा आएको एकाएक परिवर्तनले किसानहरु बाली फष्टाउनेमा ढुक्क छन् ।
Himalayan caravan is national leading travel company
Tourism Year 2011
Himalayan caravan is national leading travel company that offers widest range of outdoor activities and accommodation in Nepal.
Through our partners Himalayan caravan we enjoy the largest network of 4 offices across the Pokhara.From white water rafting,Treketing ,Ticketing,vehicle arrangement for off road trip,Trip to wild life tour. Himalayan caravan has something to ofer to everyone.
1.TREKKING
2.RAFTING\KAYAKING
3.PARAGLIDING\ULTRA LIGHT FLIGHT
4.NATIONAL PARKS,WILDLIFE RESERVE & CONSERVATION AREAS
5.HIKING
and etc
and etc
Subscribe to:
Posts (Atom)



