Tuesday, January 26, 2010
साहारा विजयी
साहरा क्लब पोखराका स्ट्राइकर पुष्प क्षेत्रीले रुपन्देही विरुद्ध गोल । आहा गोल्डकप २०६६ को पहिलो खेलमा साहारा पोखरा विजयी । तस्विरः अशेष शाक्य
आठौ संस्करणको आहा गोल्डकप आजदेखि, चौथो पटक उद्घाटन खेलमा सहारा र रुपन्देही भिडदै
विगतका वर्षजस्तै चौथो पटक आयोजक सहारा क्लव र रुपन्देही ११ आमन्ने सामन्ने हुने भएका छन ।
पाँचौ, छैठौ र सातौ संस्करणको आहा गोल्डकपमा आमन्ने सामन्ने भएका सहारा र रुपन्देही ११ आठौ सस्करणको आहा गोल्डकपको उद्घाटन खेलमा चौथो पटक आज भिडने भएका छन । तेस्रो र चौथो संस्करणको आहा गोल्डकपको तेस्रो चरणको खेलमा सहारा निलो र रुपन्देही ११ भिडेका थिए । भने सहारालाई रुपन्देहीले तेस्रो सस्करणमा २-१ र चौथोमा र्टाईबेकरमा ४-२ ले पराजित गरेको थियो । सहारा क्लवल पाचौ, छैठौ र सातौ संस्करणको उद्घाटन खेलमा सहाराले पराजित गरेको थियो । पाँचौमा २, छैठौमा २ र सातौ संस्करणमा ३ गोलको अन्तरले आयोजक सहारा क्लवले रुपन्देही ११ लाई पराजित गरेको थियो ।
चौथो चरणको उदेघाटन खेलको भेटमा रुपन्देहीले लगातर तिन उद्घाटन खेलको बदला लिने मौका मिलेको छ भने सहारालाई पुरानो इतिहास कायम राख्दै रुपन्देहीलाईको अगाडि बढने यात्रा रोक्ने चुनौति रहेको छ । एडिभिजनका खेलाडिले भरिपुर्ण सहारा क्लव रुपन्देही भन्दा बलियो प्रतिस्पधीका रुपमा देखा पर्ने देखिएको छ । सहारामा सवै एडिभिजन खेलेका खेलाडिले भरिएको छ भने विगतका खेलहरुलाई हेर्दा पनि रुपन्देही केही कमजोर मानिएको छ । यस पटक रुपन्देही पनि नयाँ रणनीतिका साथ खेल्ने सोचमा आएको बताएको छ । जे होस आहाको चौथो पटक उद्घाटन खेल खेल्ने असर पाएका यी तिममा कस्ले विजयी सुरुवात गर्ने हुन त्यो भने आज हुने खेलले निधारण गर्ने छन ।
एक वर्षछिको पखाई पछि पोखरेलीको फुटबलको प्यास आहा गोल्डकपले मेटाउने छ । केही महिना अधि जिल्लास्तरीय लिग हेरेका पोखरेलीले चाहे जस्तो फुटबल प्रतियोगिता हेर्न नपाउदाँ फुटबलको प्यास मेटाउने अवसर पाएका थिएनन तर आहा गोल्डकपले त्यो तिर्खा मेटाउने छ ।
खेलकुदको माध्यमबाट सामाजीक सेवामा समर्पित सहारा क्लवको आयोजनामा हुने आहा गोल्डकपमा राष्ट्रिय तथा अन्तराष्ट्रिय आमन्त्रित क्लव गरि १२ टिमले प्रतिस्पर्धा गर्ने छन ।
यसै विच आहा गोल्डकपको प्रचार प्रसार गर्ने उद्देश्यले सोमबार सहारा क्लवले पोखरामा मोटरसाइकल र्यालीको आयोजना गर्यो । पोखरा रंगशालाबाट सुरु भएको मोटरसाइकल र्याली पोखराका विभिन्न भागका परिक्रमा गरि पून रंगशालामै पुगेर टुङगिएको थियो ।

Monday, January 25, 2010
मोटरसाइकल र्याली
आहा गोल्डकपको आठौ सस्करण शुरु हुन एक दिन बाकि रहदा आयोजक सहारा क्लवले प्रचार प्रसारको लागि पोखरामा सोमवार आयोजना गरेको तस्बिर- सुदर्शन रञ्जित
भलिबल खेलाडी मन्जुलाई रोजगार सम्मान
कास्की,११ माघ
कराँतेका खेलाडी दिपक श्रेष्ठलाई सम्मान गरेको एक साता बित्न नपाउदै भलिबलकी अन्तराष्ट्रिय खेलाडी मञ्जु गुरुङलाई स्थायी रोजगार सम्मानबाट सम्मानित गरिएको छ । पोखराको हिमचुली विकास बैंकले रोजगार सम्मान गरेको xf] । खेलकुद क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै बैंकले उनलाई जनसर्म्पर्क अधिकृतमा नियुक्ति गर्दै सम्मान गरेको हो । सम्मान पाउने उनी पहिलो पोखरेली खेलाडी समेत हुन् । कास्कीको मिरुवास्थित ज्ञानुबाबा उच्चमाविबाट भर्खर व्यवस्थापन संकायमा दशजोड दुइ उतिर्ण गरेकी मन्जुलाई सोमबार बैंकका अध्यक्ष शुशिलराज पराजुली, प्रमुख जिल्ला अधिकारी शम्भु कोइराला र बैंकका पुर्व अध्यक्ष रमेश कर्माचार्यले सम्मान गरेकन हन । खेलकुदलाई मर्यादित र खेलाडीलाई प्रोत्साहन स्वरुप बैंकले पहिलो पटक रोजगारी सम्मान प्रदान गरेको हो । चैतमा सम्पन्न पाँचौ राष्ट्रिय महिला भलिबल प्रतियोगितामा मन्जुको कप्तानीमा रहेको पश्चिमाञ्चललाई स्वर्णपदक जितेको थियो भने उनले उत्कृष्ट खेलाडीको पुरस्कार पाएकी थिइन् । उनी कास्की वर्षखेलाडीबाट समेत सम्मानित भइसकेकी छिन् । उनलाई लोकप्रिय खेलाडी बनाउन पोखरामा सातलाख भन्दा बढी आर्थिक सहयोग जुर्टाईएको थियो । उनले १ लाख १२ हजार २ सय २० एसएमएस भोटिङ पाउँदै पल्सर वर्षो लोकप्रिय खेलाडी २०६५ घोषित भएकी थिइन् । । त्यतिमात्र नभई उनी कास्की महिला वर्षखेलाडी २०६४ बाट समेत सम्मानित भइसकेकी छिन् .
Sunday, January 24, 2010
क्षत्रिले राज्य पुनर्सरचनाको मस्यौदा जलाए
कास्की,१० माघ
संविधान सभाको राज्य पुनर्संरचना तथा शक्ति बाँडफाड समितिले माघ ६ गते बहुमतले राज्य पुनर्रसंरचना प्रस्ताव बहुमतले पारित गरेको भन्दै क्षत्रि समाज नेपालले त्यसको विरोध गदै पोखरामा समितिको मस्यौदा जलाएकsf x'g । समितिले नेपाललाई १२ गणराज्य मध्य, दश जातीय आधारमा बनाउने निर्णर्य बहुमतले पारित गरेको भन्दै राज्य पुनर्रसंरचना तथा शक्ति बाडफाँड समितिले संविधान सभामा बुझाएको विरोधमा मस्यौदा जलाएको हो । क्षेत्रि समाज नेपालको कार्यालय शान्तिवनकाटिका बाट निस्केको र्यालीले पृथ्वीचोकमा पुगेर सो मस्यौदा जलाएको हो । र्यालीमा सहभागिहरुले जातीय राज्य चाहिदैन देश टुक्राउन पाइदैन, जातीय राज्य चाहिदैन र राजतन्त्र पुनराबृत्ति गर्न पाइदैन जस्ता नारा लगाएका थिए ।हजारौको संख्यामा रहेका क्षत्रिहरुले जातीय राज्यको नाममा देशलाई टुक्राउन खोजिएको आरोप लगाए । अखण्ड नेपालका पक्षपाती, जातिय सद्भाव र राष्ट्रिय एकता, राष्ट्रप्रेम, स्वाभिमानी राज्य रहेको नेपालमा दश ओटा जातिको नाममा राज्य दिएर अन्य जातिहरु चुप लागेर नवस्ने चेतावनी समेत उनिहरुले दिएका छन । समाजले राज्यको पुनर्संरचना गर्दा भौगोलिक अनुकुलता, प्रशासनिक सुगमता, श्र्रोत साधनको उपलब्धता तथा सांस्कृतिक र सामाजिक एक रुपताका आधारमा गदै अविलम्व संशोधन गर्न माग गरेको छ । शालिन र हार्दिकताको अनुरोधलाई कमजोरी ठान्ने कुचेष्टा भए नेपाल भरी बस्ने ६० लाख क्षत्रीहरु आन्दोलनमा उत्रिन बाध्य हुने समाजका महासचिव कुमार बहादुर खड्काले बताउनु भयो । आन्दोलनको आधिवेहरीबाट उत्पन्न हुने परिणामको जिम्मेवारी ठूला पार्टीका ६०१ सभाषद्हरुले लिनुपर्ने महासचिव खडकाले बताउनुभयो । क्षत्रि जातिको अपनत्व नहुने नयाँ बन्ने संविधान जलाउन कुने दुनियाको ताकतले रोक्न नसक्ने खड्काले चेतावनी दिनुभयो । समाजले जातीय राज्यको विरोध गदै यहि माघ २८ गते काठमाडौमा २ लाख क्षत्रिले प्रदशन गर्ने बताए ।

Subscribe to:
Posts (Atom)