Sunday, January 24, 2010

क्षत्रिले राज्य पुनर्सरचनाको मस्यौदा जलाए


  कास्की,१० माघ 
संविधान सभाको राज्य पुनर्संरचना तथा शक्ति बाँडफाड समितिले माघ गते बहुमतले राज्य पुनर्रसंरचना प्रस्ताव बहुमतले पारित गरेको भन्दै क्षत्रि समाज नेपालले त्यसको विरोध गदै पोखरामा समितिको मस्यौदा जलाएकsf x'g । समितिले नेपाललाई १२ गणराज्य मध्य, दश जातीय आधारमा बनाउने निर्णर्य बहुमतले पारित गरेको भन्दै राज्य पुनर्रसंरचना तथा शक्ति बाडफाँड समितिले संविधान सभामा बुझाएको विरोधमा मस्यौदा जलाएको हो क्षेत्रि समाज नेपालको कार्यालय शान्तिवनकाटिका बाट निस्केको र्यालीले पृथ्वीचोकमा पुगेर सो मस्यौदा जलाएको हो र्यालीमा सहभागिहरुले जातीय राज्य चाहिदैन देश टुक्राउन पाइदैन, जातीय राज्य चाहिदैन राजतन्त्र पुनराबृत्ति गर्न पाइदैन जस्ता नारा लगाएका थिए ।हजारौको संख्यामा रहेका क्षत्रिहरुले जातीय राज्यको नाममा देशलाई टुक्राउन खोजिएको आरोप लगाए अखण्ड नेपालका पक्षपाती, जातिय सद्भाव राष्ट्रिय एकता, राष्ट्रप्रेम, स्वाभिमानी    राज्य रहेको नेपालमा दश ओटा जातिको नाममा राज्य दिएर अन्य जातिहरु चुप लागेर नवस्ने चेतावनी समेत उनिहरुले दिएका छन   समाजले राज्यको पुनर्संरचना गर्दा भौगोलिक अनुकुलता, प्रशासनिक सुगमता, श्र्रोत साधनको उपलब्धता तथा सांस्कृतिक सामाजिक एक रुपताका आधारमा गदै अविलम्व संशोधन गर्न माग गरेको शालिन हार्दिकताको अनुरोधलाई कमजोरी ठान्ने कुचेष्टा भए नेपाल भरी बस्ने ६० लाख क्षत्रीहरु आन्दोलनमा उत्रिन बाध्य हुने समाजका महासचिव कुमार बहादुर खड्काले बताउनु भयो आन्दोलनको आधिवेहरीबाट उत्पन्न हुने परिणामको जिम्मेवारी ठूला पार्टीका ६०१ सभाषद्हरुले लिनुपर्ने महासचिव खडकाले बताउनुभयो क्षत्रि जातिको अपनत्व नहुने नयाँ बन्ने संविधान जलाउन कुने दुनियाको ताकतले रोक्न नसक्ने  खड्काले चेतावनी दिनुभयो समाजले जातीय राज्यको विरोध गदै यहि माघ २८ गते काठमाडौमा लाख क्षत्रिले प्रदशन गर्ने बताए

No comments:

Post a Comment

Please, comment about this article.